दफा ३४
अधिकार प्रत्यायोजन
: यस परिच्छेद बमोजिम समितिलाई प्राप्त अधिकार मध्ये कुनै अधिकार आवश्यकता अनुसार कल्याणकारी योजना निर्देशनालयलाई प्रत्यायोजन गर्न सक्नेछ ।